थप ११२ जनामा कोरोना संक्रमण, ४२९ जना संक्रमणमुक्त HealthTVOnline |

थप ११२ जनामा कोरोना संक्रमण, ४२९ जना संक्रमणमुक्त

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ३२८ जनाको नमुना परीक्षण गरिएकोमा ११२ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी यहीवीच ४२९ जना संक्रमित भने संक्रमणमुक्त भएका छन्। आज कोरोना संक्रमणबाट हुने मृत्यु शुन्य रहेको […] The post थप ११२ जनामा कोरोना संक्रमण, ४२९ जना संक्रमणमुक्त appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle