नेपाल फिल्डिङ गर्दै, कप्तान ज्ञानेन्द्रसहित ९ खेलाडीको डेब्यू Hamro Khelkud |

नेपाल फिल्डिङ गर्दै, कप्तान ज्ञानेन्द्रसहित ९ खेलाडीको डेब्यू

काठमाडौं(हाम्रो खेलकुद) – मेरिलेबोन क्रिकेट क्लब(एमसीसी) विरुद्ध प्रथम श्रेणीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिला बलिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा बुधबार नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । कप्तान ज्ञानेन्द्र, सन्दीप लामिछाने सहित ९ खेलाडीले प्रथम श्रेणीमा डेब्यू गर्दैछन् । ज्ञानेन्द्र मल्ल (कप्तान),राजु रिजाल, विनोद भण्डारी, […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle