© 2018 Feedle
एजेन्सी – किर्गिस्तानमा जारी नादेझ्दा कप अन्तर्गत मंगलबार समूह चरणको अन्तिम खेल हुँदैछन् । आज हुने पहिलो खेलमा नेपाल र ताजिकिस्तान भिड्नेछन् । खेल मध्यान्ह ११:४५ बजे सुरु हुनेछ । प्रतियोगिताको पहिलो खेलमा किर्गिस्तानमाथि ८-२ को फराकिलो जित दर्ता गरेको नेपाल दोस्रो खेलमा उज्बेकिस्तानसँग २-० ले पराजित भएको थियो । नेपालले अब अन्तिम खेलमा ताजिकिस्तानलाई […]...
© 2018 Feedle