© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार २९४ जनाको नमुना परीक्षण गरिएकोमा १५२ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण भएर ज्यान […] The post थप १५२ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु appeared first on Health TV Online. ...
© 2018 Feedle