© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा २० जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ८४ जनाको नमुना परीक्षण गरिएकोमा २० जनामा कोरोना पुष्टि भएको हो । यसैगरी यहीवीच ३४ जना कोरोना संक्रमित निको भएका छन्। कोरोना संक्रमण दर कम भएको भए पनि देशमा […] The post थप २० जनामा कोरोना संक्रमण, अझै छन् ५५२ सक्रिय संक्रमित appeared first on Health TV Online. ...
© 2018 Feedle