© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष डिभिजन क्लब रुस्लान थ्री स्टार क्लबले बंगलादेशमा हुने शेख कमल अन्तर्राष्ट्रिय क्लब कपमा सहभागिता जनाउने भएको छ । ललितपुरमा आइतबार जारी थ्री स्टारको वार्षिक साधारण सभामा महासचिव सञ्जिव शिल्पकारले यसबारे जानकारी दिएका हुन् । आज थ्री स्टारको चुनावी साधारणसभा हुँदैछ । २०७२ सालमा तत्कालिन अध्यक्ष ललितकृष्ण श्रेष्ठलाई गुमाएपछि लामो समयदेखि […]...
© 2018 Feedle