© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले आजदेखि चुरोट तथा सुर्तीजन्य पदार्थसहित विभिन्न १० प्रकारका सामग्रीको आयातमा पूर्ण रुपमा रोक लगाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्मका लागि विभिन्न सामग्रीको आयातमा रोक लगाउने भएको हो। यसरी रोक लगाएका वस्तुहरुमा चुरोट तथा सुर्तीजन्य पदार्थ, कुरकुरे, कुरमुरे, लेज, हिरा, जिप, […] The post आजदेखि चुरोट तथा सुर्तीजन्य पदार्थसहित १० प्रकारका सामग्री स्वदेश भित्र्याउन रोक appeared first on Health TV Online. ...
© 2018 Feedle