© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ सय ७६ जनाको नमुना परीक्षण गरिएकोमा १६ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी यहीवीच १७ जना संक्रमित संक्रमणमुक्त भएका छन्। अहिले देशभर जम्मा ५६२ जना सक्रिय कोरोना संक्रमित होम तथा […] The post १६ जना कोरोना संक्रमित थपिए, १७ जना संक्रमणमुक्त appeared first on Health TV Online. ...
© 2018 Feedle