© 2018 Feedle
एजेन्सी– भारतीय फुटबलका सफल खेलाडी भाइचुङ भुटियाले इन्डियन सुपर लिग (आइसिएल) राष्ट्रिय फुटबल टोलीमा सकारात्मक प्रभाव पारेको बताएका छन् । उनले खेलाडीको मनोबल बढाउन मद्दत गरेको र त्यसले विश्व फुटबलमा भारतको प्रदर्शनमा सुधार भइरहेको उल्लेख गरेका छन् । भारतीय फुटबल टोलकिा पूर्व कप्तान भुटिया आफैले भने आइएसएल खेल्न पाएनन् । आइएसएल सुरु हुनुअघि नै उनले […]...
© 2018 Feedle