© 2018 Feedle
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित बार्बाडोस ट्राईडेन्ट्सले गुयना एमेजेन वारीयर्ससँग ४७ रनले पराजित भएको छ । १ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको बार्बाडोस १६.४ ओभरमा अल आउट हुँदै १ सय ३३ रनमा समेटियो । बार्बाडोसका लागि एशले नर्सले २५ बलमा समान ३ चौका र छक्का सहित ४० रनको योगदान दिए । […]...
© 2018 Feedle