तिलगंगा आँखा प्रतिष्ठानमा आँखाको महत्व झल्काउने भित्तेचित्र HealthTVOnline |

तिलगंगा आँखा प्रतिष्ठानमा आँखाको महत्व झल्काउने भित्तेचित्र

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल र विश्वमा अन्धोपन निवारण र नियन्त्रण गर्न पुराएको योगदानको कदर स्वरुप तिलगंगा आँखा प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुको सम्मान गर्दै दृष्टिको चमत्कारले परिवर्तित जीवनहरु सम्बन्धी भित्तेचित्र निर्माण गरिएको छ । नेपालस्थित अष्ट्रेलियाली दुतावासको सहयोगमा रिलेटीभ नेपाल र सारगीं सोसल ईण्टरप्राईजेजले संयुक्त रुपमा दृष्टिको चमत्कारले परिवर्तित जीवनहरु शीर्षकको भित्तेचित्र निर्माण गरेका हुन्। […] The post तिलगंगा आँखा प्रतिष्ठानमा आँखाको महत्व झल्काउने भित्तेचित्र appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle