© 2018 Feedle
एजेन्सी – बेल्जियमका कप्तान तथा रियल म्याड्रिडका विंगर इडेन हाजार्डले आफू कहिल्यै पनि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) नजाने दावी गरेका छन् । फ्रान्सेली पत्रिका एल’एकिपेसँग अन्तर्वार्ताका क्रममा हाजार्डले आफूलाई पीएसजीले यसअघि नै अनुबन्धनका लागि प्रस्ताव गरेपनि आफूले नकारेको बताए । हाजार्डले सन् २०१२ मा लिल छाडेर प्रिमियर लिग क्लब चेल्सीसँग हस्ताक्षर गरेका थिए […]...
© 2018 Feedle