© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : डेंगु संक्रमणबाट बिरामी भएका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी आज अस्पतालबाट डिस्चार्ज भएका छन्। उनको सुरुमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र केही दिनदेखि वीर अस्पतालमा उपचार भइरहेको थियो। उनी असाेज २९ गते उच्च ज्वरो आएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका थिए। पछि उनलाई […] The post स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी १६ औं दिनमा अस्पतालबाट डिस्चार्ज appeared first on Health TV Online. ...
© 2018 Feedle