© 2018 Feedle
पोखरा (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको नेपाली राष्ट्रिय ब्याडमिन्टन टोलीलाई खेल सामग्री सहयोग भएको छ । खेलकुद महासंघ नेपाल अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघले सागमा सहभागी २० खेलाडी, ६ प्रशिक्षक र २ व्यवस्थापक गरी २८ जनालाई खेल सामग्री प्रदान गरेको हो । खेल सामग्री खेलकुद महासंघ नेपालका अध्यक्ष तथा पुर्व खेलकुद मन्त्री […]...
© 2018 Feedle