पछिल्लो २४ घण्टामा ४३ जना नयाँ संक्रमित थपिए HealthTVOnline |

पछिल्लो २४ घण्टामा ४३ जना नयाँ संक्रमित थपिए

हेल्थ टिभी अनलाइन \काठमाडौं :  पछिल्लो २४ घण्टामा देशभर ४३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ५५५ जनाको नमुना परीक्षण गरिएकोमा ४३ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज १४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशभर अहिले १८१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले […] The post पछिल्लो २४ घण्टामा ४३ जना नयाँ संक्रमित थपिए appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle