© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने कानूनले सुर्ती उद्योगलाई संस्थागत सामाजिक उत्तरदायित्वको नाममा कुनै पनि प्रकारको गति विधि गर्न छुट दिएको छैन्।तर फितलो राज्य प्रशासनका अगाडी सुर्ती उद्योगहरुले मनोमानी ढंगबाट आफ्ना गतिविधि सञ्चालन गर्दै आएका छन्। ऐन नियमलाई कुल्चेर हिडेका सुर्ती उद्योगीलाई स्वयं सरकारी अधिकारीहरुले विशिष्ट सम्मानका साथ रातो […] The post सामाजिक उत्तरदायित्वको नाममा आफनो व्यापार विस्तार गर्दै सुर्ती उद्योगी appeared first on Health TV Online. ...
© 2018 Feedle