© 2018 Feedle
हेल्थ टिभी अनलाइन : डेंगु र जीका भाइरसले संक्रमण गरेपछि मानिसको शरीरबाट निस्किने गन्धमा परिवर्तन आउने एउटा अध्ययनले देखाएको छ। यसबारे वैज्ञानिक जर्नल सेलमा एउटा शोध प्रकाशित भएको छ। ती भाइरसका कारण परिवर्तित गन्धले लामखुट्टेलाई थप आकर्षित गर्ने र लामखुट्टेले टोकेपछि संक्रमित व्यक्तिबाट भाइरस अरूमा सर्ने सम्भावना बढ्ने वैज्ञानिकहरूले बताएका छन् । चीनको सेन्टर फर […] The post अध्ययन भन्छ : डेंगु संक्रमण भएका बिरामीमा लामखुट्टे बढी आकर्षित appeared first on Health TV Online. ...
© 2018 Feedle