© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : जथाभावी प्रयोग भइरहेको एन्टीबायोटिकले मानवलाई त सिधै असर परेको छ नै त्योसँगै जनावर र वातावरणमा पनि असर पारिरहेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्। विश्व एन्टीमाइक्रोबियल रेसिस्टेन्स सचेतना सप्ताह मनाउने क्रममा आयोजना गरिएको वेभिनारमा विज्ञहरुले आफूखुशी प्रयोग हुँदै आएको एन्टीबायोटिकको प्रयोग नरोकिए यसले ठूलो महामारी निम्त्याउने जनाएका हुन्। कार्यक्रममा बोल्दै […] The post जथाभावी एन्टीबायोटिकको प्रयोग : मानवसँगै जनावर र वातावरणलाई असर गर्दै appeared first on Health TV Online. ...
© 2018 Feedle