© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान सीता रानामगरले अविजित अर्धशतक प्रहार गरेपछि वुमन्स च्याम्पियन्स लिग टि ट्वान्टी क्रिकेट प्रतियोगितामा शनिवारको पहिलो खेलमा पोखरा पल्टनले चितवन राइनोजलाई १ सय २८ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २७ रन बनायो । पोखराको […]...
© 2018 Feedle