मष्टा देवताको ऐतिहासिकता र बझाङ्ग जिल्ला Setopati |

मष्टा देवताको ऐतिहासिकता र बझाङ्ग जिल्ला

खस जातिको कुलदेवता मष्टाको उद्गम स्थल खस प्रदेश मानिन्छ । महाकाली नदीदेखि त्रिशूली नदीसम्म, नेपाली पर्वतीय खण्ड सिंजा साम्राज्य अन्तर्गत चीनको तिब्बतमा पर्ने खारी प्रान्त र भारतको पहाडी भू–भाग काश्मिरदेखि कुमाउँसम्मको क्षेत्रलाई खस प्रदेश र त्यहाँ बस्ने जातिलाई खस भनिन्छ । यिनै खस जातिले पुज्ने कुलदेवताका रुपमा मष्टो रहेको छ । डा प्रयागराज शर्माका अनुसार मष्टोलाई कर्णाली प्रदेशको अत्यधिक लोकप्रिय ग्राम देवता मानिन्छ । नेपालबाहेक भारतको पञ्जाब, आसाम, त्रिपुरा, मणिपुर राज्यमा बसोबास गर्ने नेपाली मूलका ब्राह्मण, क्षेत्री, ठकुरी, बम तथा अन्य जातिले पनि मष्टोलाई कुलदेवताका रुपमा पूजा गर्दछन् । ...

थप मनोरन्जन समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle