© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१९ च्याम्पियनसिपको छनोटमा सहभागिता जनाउने नेपाली राष्ट्रिय यू-१९ फुटबल टोलीको दोस्रो चरणको छनोट सम्पन्न भएको छ । प्रशिक्षक मेघराज केसीले साफ यू-१८ च्याम्पियनसिपमा सहभागी खेलाडीसँगै अन्य नयाँ खेलाडी समेत थप्दै विगत २ सातायता प्रशिक्षण गरिरहेका थिए । २७ सदस्यीय टोलीमा साफ यू-१८ खेलेका अधिकांश खेलाडी छनोटबाट बाहिरिएका छन् । साफ […]...
© 2018 Feedle