थप ३ जनामा कोरोना संक्रमण, देशभर सक्रिय संक्रमित २० HealthTVOnline |

थप ३ जनामा कोरोना संक्रमण, देशभर सक्रिय संक्रमित २०

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार २७ जनाको नमुना परीक्षण गरिएकोमा ३ जनामा कोरोना पुष्टि भएको हो । अहिले देशभर २० जना सक्रिय कोरोना संक्रमित रहेका छन्। यहीवीच ४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। The post थप ३ जनामा कोरोना संक्रमण, देशभर सक्रिय संक्रमित २० appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle