© 2018 Feedle
एजेन्सी – एटलेटिको म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । आइतबारको खेलमा एइबारलाई ३-२ गोलअन्तरले पराजित गर्दै एटलेटिको शत प्रतिशत जित नतिजासहित लिगको शीर्षस्थानमा पुगेको हो । पाहुना टोली एइबारले पहिलो हाफमै २-० को अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा पराजय भोग्नुपर्यो । खेलको आठौँ मिनेटमा फाबियन ओरेलानाको क्रसमा चार्ल्सले हेडरमार्फत गोल गर्दै एइबारलाई अग्रता […]...
© 2018 Feedle