© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद) – सुरुवाती अग्रता जोगाउन नसक्दा नेपालले एएफसी यू–१६ च्याम्पियनसिप छनोटको दोस्रो खेलमा बलियो कुवेतसँग बराबरीको नतिजा निकालेको छ । जोर्डनमा जारी प्रतियोगितामा नेपालले कुवेतसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । पहिलो खेलमा घरेलु टोली जोर्डनसँग ७–० को भारी अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा सुधारिएको खेल पस्कदै बलियो कुवेतलाई बराबरीमा […]...
© 2018 Feedle