© 2018 Feedle
एजेन्सी – घरेलु टोली यूएई आईसीसी टि ट्वान्टी विश्वकप छनोटको पहिलो खेलमै ओमानसँग ७ विकेटले पराजित भएको छ । शुक्रबार राती सम्पन्न खेलमा घरेलु टोली यूएईमाथि सहज जित निकाल्दै ओमानले सुखद सुरुवात गरेको हो । १ सय ९ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमानले १८.२ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । अकीव इलियासले ५१ […]...
© 2018 Feedle