© 2018 Feedle
काठमाडौं– सेवाग्राहीसँग ३५ हजार घुस खाने नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत सब इन्जिनियर बद्री भण्डारीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । भण्डारीले बेलकोटगढी नगरपालिका नुवाकोटको विज्ञापन प्रकाशित गरेबापत सेवाग्राहीसँग रू ३५,००० घुस माग गरी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३९१० बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ । ...
© 2018 Feedle