घरको पाँचौं तलाबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु HealthTVOnline |

घरको पाँचौं तलाबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौँको बागबजारमा घरको छतबाट खसेर बालिकाको मृत्यु भएको छ । बागबजारस्थित नानीदेवी महर्जनकोे घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उनकी छोरी दुई वर्षीया रियासा महर्जनको आज बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले आइतबार राति आफ्नै घरबाट खसेर गम्भीर घाइते भएकी महर्जनको उपचारका क्रममा […] The post घरको पाँचौं तलाबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle