© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : बाँकेमा दादुरा संक्रमित बालबालिकाको संख्या थपिने क्रम बढ्दै गएको छ । आइतबार साँझसम्म त्यहाँ १९२ जनामा दादुरा संक्रमण पुष्टि भएको बाँके स्वाथ्य कार्यालयले जनाएको छ । संक्रमितमध्ये १८८ जना नेपालगंजका छन् भने ३ जना खजुरा गाउँपालिकाका र एक जना कोहलपुरका रहेको बाँके स्वास्य कार्यालयका खोप फोकल पर्सन नरेश श्रेष्ठले जनाएका […] The post बाँकेमा थपिंदै दादुरा संक्रमितको संख्या, खाेप अभियान जारी appeared first on Health TV Online. ...
© 2018 Feedle