© 2018 Feedle
एजेन्सी – भारतको हैदराबादमा जारी यू१९ च्यालेन्जर एक दिवसिय सिरिज अन्तर्गत नेपालले तेस्रो खेलमा भारत बी विरुद्ध पहिला ब्याटिङ गर्दै छ । नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको हो । प्रतियोगितामा नेपाल पहिलो जितको खोजिमा छ । यसअघि नेपाल भारत सी सँग १० विकेट र ए सँग १ सय ७ रनले पराजित भएको थियो […]...
© 2018 Feedle