© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद) – सिंगापुरमा हुने त्रिकोणात्मक र ओमानमा हुने टि२० सिरिजको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । विहीबार भएको घोषणा टोलीमा ३ युवा खेलाडीलाई पहिलो पटक मौका दिईएको छ । घोषणा टोलीमा अलाउन्डर कुशल मल्ल र शीर्षक्रमका ब्याट्सम्यान इशान पाण्डे पहिलो पटक टोलीमा परेका छन् । कुशल मल्ललेले पनि उमेर समुहमा […]...
© 2018 Feedle