© 2018 Feedle
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको पहिलो खेलमा आज राती फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) र स्पेनिस महारथी रियल म्याड्रिड आमनेसामने हुँदैछन् । खेल नेपाली समयअनुसार मध्यरात १२:४५ बजे सुरु हुनेछ । च्याम्पियन्स लिगको एकै समुहमा परेका यी दुई टोली पहिलो खेलमा नै भिड्ने भएका हुन् । रियलका लागि भने पीएसजीको चोटको […]...
© 2018 Feedle