© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद) – मरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले तीनदिवसीय प्रथम श्रेणी खेलको पहिलो दिन लन्चअघि नेपालविरुद्ध मध्यम सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको एमसीसी लन्च ब्रेक अघि २८ ओभरमा १ विकेट गुमाउँदै ८४ रन बनाएको छ । उसका ओपनर विल रोड्स ७ चौका सहित ४४ रनमा अविजित छन् । […]...
© 2018 Feedle