बिहारमा विषाक्त मदिरा सेवनबाट २ सयको मृत्यु HealthTVOnline |

बिहारमा विषाक्त मदिरा सेवनबाट २ सयको मृत्यु

हेल्थ टिभी अनलाइन : भारतको बिहारमा विषाक्त मदिरा सेवनका कारण २ सय बढीको ज्यान गएको छ । यो संख्या सन् २०१६ देखि २०२१ सम्मको हो । द इंडियन एक्सप्रेसका अनुसार सन् २०२१ मा मात्रै विषाक्त मदिरा सेवनका कारण १०६ जनाले ज्यान गुमाएका छन्। बिहार मदिराजन्य पदार्थको बिक्री वितरण, ओसारप्रसार तथा सेवनमा प्रतिबन्ध लगाइएको प्रदेश हो […] The post बिहारमा विषाक्त मदिरा सेवनबाट २ सयको मृत्यु appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle