© 2018 Feedle
हेल्थ टिभी अनलाइन\ काठमाडौं: गत २४ घण्टामा देशभर ८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ सय २९ जनाको नमुना परीक्षण गरिएकोमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५७३ रहेको छ । यसैगरी यहीवच ६१ जना कोरोना संक्रमित संक्रमणमुक्त […] The post गत २४ घण्टामा ८ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित ५७३ appeared first on Health TV Online. ...
© 2018 Feedle