निजी मेडिकल कलेज एसोसिएशनको अध्यक्षमा डा कार्की HealthTVOnline |

निजी मेडिकल कलेज एसोसिएशनको अध्यक्षमा डा कार्की

हेल्थ टिभी अनलाइन \काठमाडौं : निजी मेडिकल कलेजहरुको संगठन एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालमा नयाँ कार्यसमिति चयन भएको छ। एसोसिएशनको मंगलबार बसेको साधारणसभाले डा. ज्ञानेन्द्रमान सिंह कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। एसोसिएशनको उपाध्यक्षमा डा.बुद्धिमान श्रेष्ठ, महासचिवमा भिम चन्द चयन भएका छन्। यसअघि एसोसिएशनको अध्यक्षमा वसरुद्धिन अन्सारी थिए। The post निजी मेडिकल कलेज एसोसिएशनको अध्यक्षमा डा कार्की appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle