© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद) – सिनियर टोलीका अनुभवी ब्याट्सम्यान शरद भेषावकरले माल्दिभ्सविरुद्ध आक्रामक अर्धशतक पुरा गरेका छन् । शरदले २२ बलमा २ चौका र ६ छक्का सहित अर्ध शतक पुरा गरेका हुन् । आठौं ओभरको अन्तिम बलमा कप्तान मोहम्मद महफूजलाई छक्का प्रहार गर्दै शरदले अर्धशतक पुरा गरेका हुन् । शरदलाई प्रदीप ऐरीले २३ रनमा […]...
© 2018 Feedle