© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद) – २०२० मा तुर्केमिनिस्तानमा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसिपको छनोट चरण खेल्न नेपाली राष्ट्रिय फुटसल टोली आइतबार इरान प्रस्थान गरेको छ । छनोट चरणका खेलहरु इरानमा २३ अक्टोवरबाट २५ अक्टोवरसम्म आयोजना हुदैछ । नेपाली टोलीको कप्तानी पूर्व राष्ट्रिय फुटबल खेलाडी विजय गुरुङले गर्नेछन् । टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबारै […]...
© 2018 Feedle