पोलियो खोपको क्लिनिकल ट्रायलको लागि अनुमति प्रदान HealthTVOnline |

पोलियो खोपको क्लिनिकल ट्रायलको लागि अनुमति प्रदान

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले पोलियो खोपको क्लिनिकल ट्रायलको लागि अनुमति प्रदान गर्ने निर्णय गरेको छ। मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले पोलियो खोपको क्लिनिकल ट्रायल गर्न दिने निर्णय गरेको हो। सरकारले नेपाल स्वास्थ्य अनुसन्धान परिषदलाई पोलियो रोगविरुद्धको नयाँ स्ट्रेनको पोलियो खोपको क्लिनिकल ट्रायल गर्न अनुमति दिएको हाे। बुधवार मन्त्रीपरिषद्काे निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम […] The post पोलियो खोपको क्लिनिकल ट्रायलको लागि अनुमति प्रदान appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle