पारामेडिक्सतर्फका ५०७ जना कर्मचारीको स्तरवृद्धि HealthTVOnline |

पारामेडिक्सतर्फका ५०७ जना कर्मचारीको स्तरवृद्धि

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य सेवा विभागले पारामेडिक्स अन्तर्गतका ५०७ जनाको स्तरवृद्धि गरेको छ। विभागले पारामेडिक्स अन्तर्गतका हेल्थ असिस्टेन्ट, ल्याब टेक्नीसियन, रेडियोग्राफर, क्षय कुष्ठ सहायक र एनेस्थेटिक सहायकलाई पाँचौं तहबाट छैठौंमा स्तरवृद्धि गरेको हो। विभागले शुक्रबार नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९ बमोजिमको कागजात र प्रक्रिया पूरा गरेका ५०७ जनाको निवेदनलाई स्वीकृत […] The post पारामेडिक्सतर्फका ५०७ जना कर्मचारीको स्तरवृद्धि appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle