© 2018 Feedle
एजेन्सी – रहिम स्ट्रलिङ र ग्याब्रियल जेससको गोल सहयोगमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले इंग्लिस फुटबल लिग कप (इएफएल) मा सहज जित निकालेको छ । सिटीले च्याम्पियनसिप क्लब प्रिस्टन नर्थ इन्डमाथि उसकै मैदानमा ३–० को सहज जित निकालेको हो । एक गोल उपहार पाएको थियो । सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो । […]...
© 2018 Feedle