© 2018 Feedle
एजेन्सी – इंग्लिस क्लब लिभरपुलका मिडफिल्डर जर्जिन्हो विज्नल्डमको ह्याट्रिक सहयोगमा नेदरल्यान्डले युरोकप छनोटको समूह चरणको अन्तिम खेलमा इस्टोनियामाथि ५–० को फराकिलो जित निकालेको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा नेदरल्यान्डका लागि नाथन एके र माइरन बोअदुले समान एक गोल थपे । एकपक्षीय खेलमा घरेलु टोली नेदरल्यान्डले पहिलो हाफमा २ तथा दोस्रो हाफमा ३ […]...
© 2018 Feedle