© 2018 Feedle
एजेन्सी – युवा ब्याट्सम्यान बाबर आजमको शतक र उस्मान शिनवारीको पाँच विकेटमा श्रीलंकासँगको दोस्रो वान डे खेलमा घरेलु टोली पाकिस्तान विजयी भएको छ । सोमबार राती सम्पन्न खेलमा पाकिस्तानले श्रीलंकालाई ६७ रनले पराजित गरेको हो । ३ सय ६ रनको लक्ष्य पछ्याएको श्रीलंका ४६.५ ओभरमा अल आउट हुँदै २ सय ३८ रनमा समेटियो । श्रीलंकाका […]...
© 2018 Feedle