© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सिनियर टोलीविरुद्ध मेरिलेबोन क्रिकेट क्लब(एमसीसी) ले मध्यम प्रर्दशन गरिरहेको छ । टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको एमसीसीले ३२ ओभरमा १ सय ७९ रन बनाउँदा ६ विकेट गुमाएको छ । उसका ओपनर बिली गोडलम्यान ५२ रनमा आउट भए । ११ औं ओभरको तेस्रो बलमा पवन सरार्फले आरिफ शेखबाट क्याच […]...
© 2018 Feedle