© 2018 Feedle
एजेन्सी – इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब भ्यालेन्सियाले युइएफए च्याम्पियन्स लिग फुटबलमा रोमाञ्चक बराबरी खेलेको छ । चेल्सी र भ्यालेन्सियाले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेको हो । चेल्सीका माटियो कोभासिस र क्रिस्टियन पुलिसिसले गोल गरे । घरेलु टोली भ्यालेन्सियाका कार्लाेस सोलेर र ड्यानियल वासले गोल गरे । भ्यालेन्सियामा बुधबार राति भएको खेलमा […]...
© 2018 Feedle