© 2018 Feedle
ढाका (हाम्रो खेलकुद) – बंगलादेशमा जारी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत नेपालले समूह चरणको दोस्रो खेलमा हङकङको सामना गर्दैछ । खेलमा हङकङले टस जितेर पहिलो फिल्डीङ रोजेको छ । नेपालले भारतविरुद्ध उत्रेको टोलीबाट एक खेलाडी परिवर्तन गरेको छ । सामान्य चोटका कारण सोमपाल कामीलाई विश्राम दिइएको छ । उनको स्थानमा अभिनाष बोहोराले टोलीमा स्थान बनाएका […]...
© 2018 Feedle