© 2018 Feedle
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिग फुटबलमा सर्वियन क्लब पार्टीजान बियोग्राडलाई पराजित गरेको छ । युनाइटेडले पार्टीजानलाई उसकै मैदानमा १–० को संघर्षपुर्ण जित हात पारेको हो । युनाटेडको जितमा एन्थोनी मार्सियालले पहिलो हाफमा गरेको पेनाल्टी गोल नै निर्णायक बन्यो । बियाग्राडमा बिहीबार राति भएको खेलको ३७औं मिनेटमा जेसे लिङ्गार्डको प्रहार पोस्टमा लागेर फर्कियो […]...
© 2018 Feedle