© 2018 Feedle
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित बार्बाडोस ट्राइडेन्स गुयाना ऐमेजन वारियर्ससँग डक वर्थ लेविस पद्धतीको आधारमा १२ रनले पराजित भएको छ । योसँगै गुयाना सुरुवाती ६ खेलमा जित निकाल्दै प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ । १ सय ३९ रनको विजयी लक्ष्य पछ्याएको गुयाना ११ ओभरमा ८१ रन जोड्न २ विकेट गुमाएको […]...
© 2018 Feedle