© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : चिया भन्ना साथ पिउँदिन भन्ने नेपालीहरु विरलै होलान्, अझ त्यो पनि दुधको चिया । प्राय नेपालीहरुको बिहान उठ्नासाथ दुधको चिया पिउने बानी हुन्छ। वास्तवमा भन्ने हो भने यसो गर्नु लाभदायी मानिदैँन। दुध चिया पिउनाले शरीरमा एसिडिटिको मात्रा बढ्न जान्छ। साथै अन्य समस्याहरु पनि सृजना गराउँदछ। दुध चिया पिउनुको सट्टा ग्रीन […] The post जाडोमा ‘ग्रीन टी’ पिउनुका फाइदाहरु appeared first on Health TV Online. ...
© 2018 Feedle