© 2018 Feedle
एजेन्सी – ब्राजिलियन फरवार्ड ग्याब्रियल जेसस पेनाल्टीमा चुक्दा इंग्लिस क्लब म्यानचेस्टर सिटी इटालियन क्लब एटलान्टासँग बराबरीमा रोकिएको छ । मिलानो इटालीमा १० खेलाडीमा समेटिएको सिटी घरेलु टोलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो । बराबरीसँगै सिटी दुई खेल अगावै च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्नबाट वञ्चित बनेको छ । खेलको सातौ मिनेटमा नै रहिम स्ट्रलिङले गोल गर्दै […]...
© 2018 Feedle