© 2018 Feedle
इरान – २०२० मा तुर्केमिनिस्तानमा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसिप छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटसल टोलीले आज (बुधबार) ताजिकिस्तानसँग खेल्दैछ । खेल इरानको उर्मियामा नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । सेन्ट्रल र साउथ जोन अन्तरगत छनोटको समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेल बलियो टोली ताजिकिस्तानसँग खेल्ने लागेको हो । नेपाली […]...
© 2018 Feedle